सब-डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित अख्तियारकाे नियन्त्रणमा
newsofnepal.com · Wed Jul 08 05:55:17 GMT 2026

काठमाडौँ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको सब-डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख (अधिकृत आठौं) राम केवल राय यादवलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)