ठूला माछालाई 'अदालती कवच'! ओली, देउवा र राईमाथि अनुसन्धान गर्न अदालतले नै किन लगायो पूर्णविराम?
barnanmedia.com · Wed Jul 08 05:50:42 GMT 2026

काठमाडौं, असार २४ ।
मुलुककै ध्यान तानेको नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइ गरिरहेको काठमाडौं जिल्ला अदालतले एक ठूलो र दूरगामी कानुनी व्याख्या गरेको छ। अदालतले मुद्दामा प्रतिवादी कायम नभएका वा अभियोग पत्र नै दर्ता नभएका हाइ-प्रोफाइल व्यक्तिहरूलाई केवल निवेदन वा बहसका आधारमा बयान वा बकपत्रका लागि जबर्जस्ती अदालत बोलाउन नमिल्ने स्पष्ट पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)