भोटेकोशी बाढीः अप्पर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत ११ कर्मचारी सम्पर्कमा
khabarhub.com · Fri Aug 28 11:32:31 GMT 2026

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीले सम्पर्कविहीन भएका अप्पर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत ११ जना कर्मचारी सम्पर्कमा आएका छन् ।
नेपाल विद्युत् प्राधिकरणले आज दिएको जानकारीअनुसार ६० मेगावाटको अप्पर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा हराएका ११ कर्मचारी सम्पर्कमा आएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)