बाढी प्रभावित क्षेत्रमा मोबाइल सेवा पुनः सञ्चालन
corporatenepal.com · Fri Aug 28 11:27:45 GMT 2026

काठमाडौं । नेपाल टेलिकमले वाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूको सेवा पुनः सञ्चालनमा तिव्रता दिएको छ ।
भदौ ११ गते गते हेलिकप्टरबाट कर्मचारीहरु परिचालन गरी गोसाईंकुण्ड गाउँपालिका ६ मा अवस्थित रसुवा सदरमुकाम धुन्चेमा मोबाइल स्टेशन सञ्चालनमा ल्याइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)