बाढीपहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा क्षति
nepalnews.com · Sun May 24 00:53:19 GMT 2026

पाँचथर। अविरल वर्षापछि खसेको पहिरोले घर बगाउँदा पाँचथरको याङवरक गाउँपालिका– १ का चार परिवार विस्थापित भएका छन्। पहिरोले घर जोखिममा पारेपछि एक परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
पहिरोले घर बगाएपछि याङवरक– १ लम्बाखोलाका मोहनलाल खवास र कबिर खवास तथा कोप्चेका गंगाप्रसाद बेघाको परिवार विस्थापित भएको हो। मोहनलाल र कबिरको परिवारका सात जना आफन्त शान्ता खवासको घरमा बसेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)