कुवेतस्थित सैन्य बेसमा इरानी मिसाइलको वर्षा : अमेरिकी क्षेप्यास्त्र–ड्रोन नष्ट गरेको दाबी
bishowkhabar.com · Wed Jul 08 06:09:42 GMT 2026

काठमाडौं– अमेरिका–इरान तनाव थप चर्किएको छ ।
इरानले आफ्नो वायु रक्षा प्रणालीले अमेरिकी एमक्यु–९ ड्रोन खसालेको दाबी गरेको छ भने कुवेतले आफूहरूमाथि भएको क्षेप्यास्त्र र ड्रोन आक्रमणलाई प्रतिकार गरिरहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)