पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ दिनभित्रै हाजिर हुन अल्टिमेटम
barnanmedia.com · Wed Jul 08 06:08:46 GMT 2026

काठमाडौं– सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सात दिनभित्र कार्यालयमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ ।
सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धानका क्रममा आवश्यक सोधपुछका लागि बाटोको म्याद बाहेक सात दिनभित्र ललितपुरस्थित विभागको कार्यालयमा हाजिर हुन विभागले निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)