अब मन्त्रालय परिसरमै ह्विलचेयर सेवा उपलब्ध
ratopati.com · Wed Jul 08 06:25:55 GMT 2026

काठमाडौँ । नेपाल सरकार, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रालयमा आउने सेवाग्राहीको सहजता र पहुँच सुनिश्चित गर्न आजदेखि ह्विलचेयर सेवा सञ्चालनमा ल्याएको छ।
शारीरिक रूपमा हिँडडुल गर्न कठिनाइ भएका व्यक्ति, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा आवश्यकताअनुसार अन्य सेवाग्राहीलाई लक्षित गर्दै मन्त्रालयको सम्पूर्ण परिसरमा ह्विलचेयर सेवा उपलब्ध गराइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)