चन्द्रागिरी हिल्सको ९ महिनामा साढे ४५ करोडको व्यापार, आन्दोलनको असरपछि व्यवसाय लयमा फर्किँदै
kalakarmi.com · Wed Jul 08 06:19:03 GMT 2026

काठमाडौं- चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा ४५ करोड ६० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी (व्यापार) गरेको छ ।
गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण कम्पनीको भौतिक संरचनामा ठूलो क्षति पुगी करिब तीन महिना केबलकार सेवा ठप्प भएता पनि कम्पनीको व्यापारिक प्रदर्शन सन्तोषजनक देखिएको छ । यसअघि आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको आम्दानी एक अर्ब रुपैयाँ पुगेको थियो भने २०८१/८२ मा ९० करोड २० लाख रुपैयाँ रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)