९ महिनामै बिक्री भयो १ अर्ब रुपैयाँको घैला तोरीको तेल, साढे २९ करोड खर्चेर उद्योग विस्तार गरिँदै
clickmandu.com · Wed Jul 08 06:44:31 GMT 2026

काठमाडौं । घैला ब्रान्डको तोरीको तेल बेच्ने चन्द्र शिव राइस एन्ड आयल मिल्सले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा १ अर्ब ८ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीको कारोबार गत आवमा २७ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीले गत आवमा १ अर्ब ८ करोड ७० लाख रुपैयाँ, सन् २०२४ मा ८५ करोड ७० लाख रुपैयाँ, सन् २०२३ मा ७६ करोड ७० लाख रुपैयाँ र सन् २०२२ मा ९५ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)