चिकित्सा शिक्षा आयोगमा पनि पूर्वसेना ? यस्तो छ उपाध्यक्ष डा. खत्रीको पृष्ठभूमि
baahrakhari.com · Wed Jul 08 06:46:00 GMT 2026

काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नेपाली सेनाका अवकाशप्राप्त उपरथी प्रा.डा. देवेन्द्रबहादुर खत्री नियुक्त भएसँगै प्रश्न उब्जियो, ‘आयोगमा पनि सेना ?’
नेपाली सेनामा साढे तीन दशकभन्दा बढी बिताएका दुईतारे जर्नेल हुन्, खत्री । उनले नेपाली सेनाको सैनिक स्वास्थ्य महानिर्देशनालयको महानिर्देशकबाट अवकाश लिएका थिए । उनी २०४० सालमा नेपाली सेनामा भर्ती भएका थिए । उनले २०७८ सालमा अवकाश पाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)