एम्बाप्पेको कीर्तिमानी गोलमा फ्रान्सले सेनेगललाई हरायो
nepalpress.com · Tue Jun 16 21:08:08 GMT 2026
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत फ्रान्सले विजयी सुरुआत गरेको छ।
भर्खरै सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोलले हराएको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा सबै गोल दोस्रो हाफमा भयो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)