संसद् बैठक स्थगित भएपछि हर्क साम्पाङले फेसबुकमा लेखे– परिपक्कवताको अभाव भयो
onlinekhabar.com · Wed Jul 08 06:53:15 GMT 2026

२२ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले संसद् बैठक संचालनमा परिपक्कवताको विषय उठाएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठक सुरु भएको केही बेरमै स्थगित भयो । त्यसपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)