धनगढीमा विद्यार्थीहरूको दिवा भोजन कार्यक्रममा मुक्तिनाथ विकास बैंकको आर्थिक सहयोग
clickmandu.com · Wed Jul 08 06:54:58 GMT 2026

काठमाडौं । मुक्तिनाथ विकास बैंकले फुड फर लाइफ नेपालद्वारा धनगढीमा सञ्चालित गर्न लागिएको मिड–डे मील (दिवा भोजन) कार्यक्रमलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्यक्रमलाई सहयोग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)