हर्कको प्रश्न- प्रधानमन्त्री, मन्त्रीहरूविरुद्ध सामाजिक सञ्जालमा लेख्दाबोल्दा थुनिहाल्नुपर्ने हो ?
nepalpress.com · Wed Jul 08 07:07:34 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदन अराजकतातर्फ उन्मुख भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै लोकतन्त्र र अराजकतामा के फरक छ भन्ने कुरा सबैले बुझ्नुपर्ने बताए ।
उनले भने, ‘जब हामी लोकतन्त्रमा नियम मान्दैनौँ, अथवा एकथरिले मात्रै मान्नुपर्ने बाध्यता, अर्को थरिलाई नमान्दा हुन्छ भन्ने बाध्यता हुन्छ। मलाई लाग्छ यो सदन पनि बिस्तारै–बिस्तारै अराजकतातर्फ उन्मुख हुँदै छ। सभामुखले पनि यो महसुस गर्नुहुनेछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)