मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयन भए अर्थतन्त्र चलायमान हुन्छ : राजेन्द्र मल्ल
aarthiknews.com

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक भएको मौद्रिक नीति समग्रमा सकारात्मक रहेको भन्दै त्यसको प्रभावकारी कार्यान्वयन नै सफलताको मुख्य आधार हुने बताएका छन्।
मंगलबार सार्वजनिक मौद्रिक नीतिप्रति प्रतिक्रिया दिँदै मल्लले वित्तीय स्थायित्व कायम गर्न तथा आर्थिक गतिविधिलाई गति दिन नीति कार्यान्वयन पक्ष प्रभावकारी हुनुपर्ने बताए। उनका अनुसार मौद्रिक नीतिले निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्ने र वित्तीय प्रणालीलाई थप सुदृढ बनाउने प्रयास गरेको छ, जुन स्वागतयोग्य छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)