एमबाप्पेको कीर्तिमानी गोलमा सेनेगलमाथि फ्रान्सको शान
setopati.com · Tue Jun 16 21:28:00 GMT 2026
फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा फ्रान्सले अफ्रिकी राष्ट्र सेनेगलमाथि ३-१ को सानदार जित दर्ता गर्दै सुखद सुरुवात गरेको छ।
अमेरिकाको न्यु जर्सीमा भएको समूह ‘आई’ यस रोमाञ्चक खेलमा कप्तान केलियन एमबाप्पेले कीर्तिमानी दुई गोल गरे। दुई गोलसँगै उनले फ्रान्सको फुटबल इतिहासमा नयाँ कीर्तिमान समेत कायम गरे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)