जबरजस्ती करणीको आरोपमा १९ वर्षीय युवक पक्राउ
makalukhabar.com · Wed Jul 08 07:20:02 GMT 2026

मुस्ताङ । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रोल्पा थासाङ गाउँपालिका–१ टुकुचे बस्ने थवाङ गाउँपालिका–५ घर भएका १९ वर्षीय रास कुमार पुन मगरलाई मङ्गलवार बिहान प्रहरीले पक्राउ गरेको छ ।
रास कुमारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)