लोकतन्त्र अराजकतामा जान नदिन सबै सचेत हुनुपर्छ : अध्यक्ष राई
aarthiknews.com

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले लोकतन्त्रमा नियम सबैले समान रूपमा पालना गर्नुपर्ने बताएका छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नियम पालना गर्ने विषयमा विभेद भए लोकतन्त्र अराजकतामा जाने चेतावनी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)