१० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो
nepalpress.com · Sun May 24 02:08:53 GMT 2026

वीरगंज । वीरगंज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा सात खर्ब ९४ अर्ब ८७ करोड रुपैयाँ मूल्य पर्ने वस्तु तथा समान आयात भएको छ ।
गत आवको १० महिनाको तुलनामा चालु अवधिको सोही अवधिमा यो नाका हुँदै एक खर्ब दुई अर्ब ४४ करोड रुपैयाँ अर्थात् १५ प्रतिशत बढी सामान भित्रिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)