‘पावर नेपाल कन्क्लेभ २०८३’ आज, ऊर्जा क्षेत्रका चुनौती र सम्भावनामाथि बहस हुँदै
nagariknews.nagariknetwork.com · Wed Jul 08 07:17:58 GMT 2026

नेपालको ऊर्जा क्षेत्रलाई दिगो, लगानीमैत्री र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित नेपाल रिपब्लिक मिडिया लिमिटेडले आज ‘पावर नेपाल कन्क्लेभ २०८३’ आयोजना गर्दैछ।
कार्यक्रमले ऊर्जा उत्पादनदेखि लगानी, नीति सुधार र हरित विकाससम्मका विविध विषयमा सरोकारवालाबीच अर्थपूर्ण संवाद गर्ने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)