लुम्बिनी प्रदेशसभा बैठक आज पनि, यस्ता छन् सम्भावित कार्यसूची
shilapatra.com · Sun May 24 01:49:00 GMT 2026

लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।
प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा आफ्ना धारणा राख्ने कार्यसूची तय गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)