कमला झोलुङ्गे पुलले जोड्यो दुई जिल्ला, ६० किलोमिटर दूरी घट्दा स्थानीय अर्थतन्त्र चलायमान हुने अपेक्षा
aarthiknews.com

धनुषा । सिरहाको सिरहा नगरपालिका–१९ का मुगालाल यादव ९२ वर्षका भए । उनले बाल्यकालदेखि नै कमला नदीमाथि पुल बन्छ भनेर सुन्दै आएका थियो तर यतिका वर्षसम्म पनि मोटर गुड्ने पक्की पुल बनेको छैन । त्यही छेउमा अहिले भने झोलुङ्गे पुल बनेको छ ।
शनिबार त्यही पुल हेर्न आएका ९१ वर्षीय यादव जीवनको उत्तरार्द्धमा कमला नदीमाथि झोलुङ्गे पुल देख्दा दङ्ग हुन्थे । खुसी हुँदै उनले भने, ‘झोलुङ्गे पुल भए पनि वर्षौंपछिको सपना पूरा भएको छ । अब जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)