एमाले महाधिवेशन आयोजक समिति बैठक नेपाल पक्षले बहिष्कार गर्ने
nepalkhabar.com · Sun Apr 18 16:31:45 GMT 2021
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको नेकपा एमालेको दसौँ महाधिवेशन आयोजक समितिको बैठक माधवकुमार नेपाल पक्षले बहिस्कार गर्ने भएको छ।
महाधिवेशन आयोजक समिति गठन नै अवैधानिक भएको बताउँदै आएको नेपाल पक्षले बैठकमा सहभागी नहुने बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)