नेकपा सांसद तामाङ भन्छन्– प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी बनाउने कर्तव्य रास्वपाको
onlinekhabar.com · Wed Jul 08 07:30:38 GMT 2026

२४ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले संसद्प्रति प्रधानमन्त्री बालेन शाहलाई उत्तरदायी बनाउने बनाउने सन्दर्भमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भूमिका खोजेको छ ।
बुधबार प्रतिनिधिसभामा पार्टीको तर्फबाट बोल्दै नेपाली कम्युनिस्ट पार्टीका सांसद परशुराम तामाङले यस्तो आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)