ह्वाइट हाउस बाहिर गोलाबारी, सुरक्षाकर्मीको कारबाहीमा बन्दुकधारी मारिए
khabarhub.com · Sun May 24 02:30:40 GMT 2026

वासिङ्टन – अमेरिकाको राष्ट्रपतीय निवास ह्वाइट हाउस बाहिर अन्धाधुन्ध गोली प्रहार गर्ने एक संदिग्ध व्यक्ति अमेरिकी सेक्रेट सर्भिस (गुप्तचर निकाय) का सुरक्षाकर्मीको जवाफी कारबाहीमा मारिएका छन् । शनिबार साँझ भएको उक्त घटनामा एक सर्वसाधारण समेत घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)