भिएआर निर्णयले फेरि चर्कियो विवाद, हालको फिफा विश्वकप २०२६ मा भिएआर सम्बन्धी सबैभन्दा चर्चित विवादहरू
kalakarmi.com · Wed Jul 08 07:46:19 GMT 2026
काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत ब्राजिल र नर्वेबीच भएको खेलमा VAR (भिडियो असिस्टेन्ट रेफ्री) को निर्णयलाई लिएर ठूलो विवाद उत्पन्न भएको छ ।
रेफ्रीले सुरुमा पेनाल्टी नदिए पनि VAR को सुझावपछि निर्णय परिवर्तन गर्दै ब्राजिललाई पेनाल्टी दिएका थिए । तर पुनःप्रसारणका केही कोणहरूमा नर्वेका डिफेन्डरले पहिले बल छोएको देखिएपछि समर्थक र फुटबल विश्लेषकहरूले VAR प्रक्रियामाथि प्रश्न उठाएका छन् । फिफाले निष्पक्ष र पारदर्शी निर्णयका लागि VAR प्रयोग गरिए पनि पछिल्ला विवादहरूले यसको विश्वसनीयतामाथि बहस बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)