रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
barnanmedia.com · Tue Sep 08 21:15:00 GMT 2026

उत्तर कोरियाले रुससँगको पहिलो सडक पुललाई दुई देशबिच बढ्दो सम्बन्ध र सहकार्यको प्रतीकका रूपमा प्रस्तुत गरेको छ।
टुमेन नदीमाथि बनेको पुल सोमबार उद्घाटन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)