यस्ताे छ दुई पूर्वमन्त्रीसहित १५ जनालाई दाेषी ठहर गरेकाे नक्कली भुटानी शरणार्थी प्रकरणकाे नालीबेली
arthadabali.com · Wed Jul 08 07:42:32 GMT 2026

काठमाडौँ / बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित अधिकांश प्रतिवादीलाई विभिन्न कसुरमा दोषी ठहर गरेको छ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार फैसला सुनाउँदै दोषी ठहर भएका प्रतिवादीहरूको कैद, जरिबाना र बिगो निर्धारणका लागि असार २९ गते पेसी तोकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)