पेस्तोल र गोलीसहित सुनसरीमा दुईजना पक्राउ
barnanmedia.com · Wed Jul 08 07:50:37 GMT 2026

प्रहरीले पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्रउ पर्नेहरूमा मोरङको विराटनगर महानगरपालिका–१७ रानीबस्ती बस्ने ५१ वर्षीय नुर महम्मद र वडा–८ अशोक चोक बस्ने ३२ वर्षीय ईमरान खान भन्ने मो. अहमद रहेका छन् ।
उनीहरूलाई गएराति सुनसरीको गढी गाउपालिका–१ मधेलीस्थित झण्डाचोकमा पैदल हिंडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)