पोखरामा ईभी नामी
ekantipur.com · Mon Sep 30 17:23:39 UTC 2024
काठमाडौँ — नेपालका लागि डोङफेङ ईभीको आधिकारिक विक्रेता एमएडब्ल्यू वृद्धिले पोखरामा प्रिमियम स्मार्ट ईभी नामी सार्वजनिक गरेको छ ।
आइतबार पोखरामा आयोजित एक समारोहकाबीच हाइड्रोपावर व्यवसायी संघका निवर्तमान अध्यक्ष कृष्ण आचार्य, सर्वोच्च अदालतका पूर्वन्यायाधीश आनन्दमोहन भट्टराई, पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष गोकर्ण कार्की, एमएडब्ल्यू वृद्धिका बिजनेस हेड प्रसन्न पन्त तथा नामी पोखरा भट्टराई एन्ड ब्रदर्सका संस्थापक अम्बिका भट्टराईले संयुक्त रुपमा नामी ईभी सार्वजनिक गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)