विश्वमै सबैभन्दा बढी तलब खाइरहेका सिंगापुरका प्रधानमन्त्रीको पारिश्रमिक ६० प्रतिशत वृद्धि
barnanmedia.com · Tue Sep 08 21:25:00 GMT 2026

सिंगापुर सरकारले प्रधानमन्त्रीसहित मन्त्री र अन्य उच्च अधिकारीहरूको वार्षिक तलब बढाउने निर्णय गरेको छ।
बीबीसीका अनुसार यो वृद्धिसँगै प्रधानमन्त्री लरेन्स वोङको वार्षिक तलब अब ३६ लाख सिंगापुर डलर (नेपाली रुपैयाँ ४२ करोड ९० लाख ४८ हजार) पुग्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)