वीरगन्ज भन्सारबाट १० महिनामा ७ खर्ब ९४ अर्बको सामान भित्रियो
kendrabindu.com · Sun May 24 02:52:12 GMT 2026

वीरगन्ज । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रु सात खर्ब ९४ अर्ब ८७ करोड मूल्य पर्ने वस्तु तथा समान आयात भएको छ ।
गत आवको १० महिनाको तुलनामा चालु अवधिको सोही अवधिमा यो नाका हुँदै रु एक खर्ब दुई अर्ब ४४ करोड अर्थात् १५ प्रतिशत बढी सामान भित्रिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)