लिङ्देनले भने– कमल थापासँगको एकतालाई अघि बढाउन नसकिने भयो
ratopati.com · Thu Aug 27 08:21:06 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबिचको एकता प्रक्रिया अब अघि बढाउन नसकिने अवस्थामा पुगिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् ।
बिहीबार उपत्यकामा उपलब्ध राप्रपाका केन्द्रीय सदस्यहरूलाई पार्टी कार्यालय धुम्बाराहीमा बोलाएर अध्यक्ष लिङ्देनले एकता प्रक्रियामा देखिएका प्राविधिक, कानुनी तथा राजनीतिक जटिलताबारे जानकारी गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)