नर्वेका राजा हेराल्डको निधन, छोरा हाकोनले सम्हाले राजगद्दी
khabarhub.com · Fri Aug 28 11:45:53 GMT 2026

ओस्लो – नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । उनको निधनसँगै ५३ वर्षीय छोरा युवराज हाकोन स्वतः नर्वेको नयाँ राजा बनेको दरबारले जनाएको छ ।
शाही दरबारका अनुसार राजा हेराल्डको शुक्रबार बिहान ६ : ३५ बजे ओस्लो विश्वविद्यालय अस्पतालमा शान्तिपूर्वक निधन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)