मैदान बाहिर पनि रोनाल्डोको राज, बने विश्वकै सबैभन्दा धेरै कमाउने खेलाडी
ratopati.com · Sun May 24 03:21:46 GMT 2026
काठमाडौँ । क्रिस्टियानो रोनाल्डो मैदान बाहिर पनि लगातार ठुला सफलताहरू हात पारिरहेका छन्।
४१ वर्षको उमेरमा पनि अल-नासर एफसीका यी सुपरस्टारले फोर्ब्सको विश्वकै सबैभन्दा बढी कमाउने खेलाडीहरूको वार्षिक सूचीमा पुनः शीर्ष स्थान कब्जा गरेका छन्। रोनाल्डोले लगातार चौथो वर्ष र समग्रमा छैटौँ पटक यो सूचीको पहिलो स्थान हासिल गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)