बागमतीमा डुबेर दुई युवक बेपत्ता
gorkhapatraonline.com · Sun May 24 03:22:54 GMT 2026

सर्लाही, रौतहट, सिन्धुली र मकवानपुर गरी चार जिल्लाको सीमा क्षेत्रस्थित बागमती नदीमा डुबेर दुई युवक बेपत्ता भएका छन् ।
शनिबार अपरान्ह ४ बजेदेखि सर्लाहीको लालबन्दी नगरपालिका ५ का २१ वर्षीय गणेश महतो र लालबन्दी नगरपालिका ९ का १८ वर्षीय रोहित महतो बागमती नदीमा डुबेर बेपत्ता भएका हुन् । नदीमा डुबेर बेपत्ता युवकहरुको आइतबार बिहानसम्म अवस्था अज्ञात रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)