इरानसँगको युद्धविराम अन्त्य भएको ट्रम्पको दाबी, इरानीहरूलाई दिए गाली
clickmandu.com · Wed Jul 08 08:37:38 GMT 2026

एजेन्सी । टर्कीको राजधानी अंकारामा बुधबार पत्रकारहरूले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई इरानसँगको युद्धविराम समाप्त भएको हो भनी सोधे ।
जवाफमा अमेरिकी राष्ट्रपतिले भने, ‘यो निकै चाखलाग्दो प्रश्न हो । मेरो विचारमा यो सकियो । अब म उनीहरूसँग कुनै सरोकार राख्न चाहन्नँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)