ओली शैलीले एमालेमा भनाभन, ...आए माइक तानेर बोल्न थालिहाले !
baahrakhari.com · Wed Jul 08 08:35:32 GMT 2026

काठमाडौं । मंगलबार एमालेको केन्द्रीय कार्यालय च्यासलमा पार्टी पुनगर्ठन कार्यदलले केन्द्रीय सल्लाहकार परिषद्सँग सुझाव लिने कार्यक्रम राखेको थियो ।
नेतृ नवीना लामाले आफ्नो कुरा राख्दै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओली हलमा प्रवेश गरे । उनले आफ्ना कुरा सकिन । त्यसलगत्तै ओलीले माइक तानेर बोल्न थाले ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)