रसुवाको बाढीमा लुम्बिनीका ४५ जना सम्पर्कविहीन
setopati.com · Thu Aug 27 08:23:53 GMT 2026

बुधबार बिहान रसुवामा आएको बाढीले लुम्बिनी प्रदेशका ४५ जना सम्पर्कविहीन भएका छन्।
दाङ, रूकुम पूर्व, रोल्पा र प्यूठानका गरी ४५ जना सम्पर्कविहीन रहेको ती जिल्लाका प्रशासनले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)