कानून निर्माणमा जनता र राज्यका तीनै अंगबीच समन्वय आवश्यक : सभामुख अर्याल
hamrakura.com · Sun May 24 00:00:00 GMT 2026
काठमाडौँ। सभामुख डोलप्रसाद (डीपी) अर्यालले कानून निर्माण प्रक्रियामा जनताको सहभागिता, व्यवहारिकता र राज्यका तीनै अंगबीच समन्वय आवश्यक रहेको बताएका छन् ।
पूर्व सांसद मञ्चद्वारा आयोजित कार्यक्रममा बोल्दै सभामुख अर्यालले देशको भूगोल, नागरिकको चेतना स्तर र व्यवहारिक आवश्यकताअनुसार कानुन निर्माण हुनुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)