एमालेको चेतावनी- संविधानको आधारभूत विषयलाई तलमाथि गर्न खोजे स्वीकार्य हुँदैन
nepalpress.com · Wed Jul 08 08:44:52 GMT 2026

काठमाडौं । नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारले आलोकाँचो ढङ्गले संविधान संशोधनको विषय अगाडि सारेको टिप्पणी गरेकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले संविधान संशोधनको विपक्षमा नरहेको प्रस्ट पारिन्।
उनले भनिन्, ‘संविधान कुनै सरकारको क्षणिक राजनीतिक सुविधा वा सत्ता सन्तुलन मिलाउने साधन होइन। यो जनाको ऐतिहासिक सङ्घर्ष, बलिदान, सार्वभौम जनादेशको दस्ताबेज हो। त्यसैले संविधानको आधारभूत विषयलाई तलमाथि गर्न पाइँदैन।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)