स्थानीयले पानी नपाए मेलम्चीको आपूर्ति ठप्प पार्ने रास्वपा सांसद पाण्डेको चेतावनी
ratopati.com · Wed Jul 08 08:48:00 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका बासिन्दाले पानी नपाए काठमाडौँतर्फको आपूर्ति ठप्प पार्ने चेतावनी दिएका छन्।
बुधबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद पाण्डेले गोकर्णेश्वर नगरपालिकाका स्थानीय बासिन्दा काकाकुल हुनुपरेको भन्दै आक्रोश व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)