सम्हालिएन विराटनगरको ब्याटिङ, ५६ रन जोड्दा गुमायो ७ विकेट
deshsanchar.com · Tue Dec 03 06:08:26 GMT 2024
काठमाडौँ- सुदूरपश्चिमले दिएको १ सय ८२ रनको उच्च लक्ष्य पछ्याएको विराटनगरको निरन्तर विकेट पतनका कारण फराकिलो हार तर्फ टोली अग्रसर भएको छ।
५६ रन जोड्दा ७ खेलाडी गुमाएको विराटनगर कुनैपनि समय रोकिन नसक्दा समर्थक निरास बनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)