शरीरका लागि आवश्यक क्याल्सियम कसरी प्राप्त गर्ने? यस्ता छन् मुख्य खानेकुरा
swasthyakhabar.com · Wed Jul 08 08:50:29 GMT 2026

दूध र दूधजन्य उत्पादन क्याल्सियमका प्रमुख स्रोत हुन्। क्याल्सियमले शरीरको मांसपेशी बलियो बनाउनुका साथै हड्डीलाई पनि दरिलो राख्छ। पोषणविद् डा. अतुल उपाध्यायका अनुसार तिल, टुसा पलाएको भटमास, साल्मन माछा, काँक्रो, बन्दाकोभी र बदाम जस्ता खानेकुराले शरीरका लागि आवश्यक क्याल्सियम प्रदान गरिरहेका हुन्छन्।
क्याल्सियमले हड्डी र दाँतलाई बलियो बनाउनुका साथै मुटु, मांसपेशी र स्नायु प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्दछ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)