मध्यपूर्वको तनावबीच सुरु भयो नाटो शिखर सम्मेलन
onlinekhabar.com · Wed Jul 08 08:51:50 GMT 2026

२४ असार, अङ्कारा । मध्यपूर्वमा बढ्दो सैन्य तनाव र इरानविरुद्ध अमेरिकी कारबाहीका बीच नाटो सदस्य राष्ट्रका नेताहरू बुधबार अङ्कारामा उच्चस्तरीय वार्ताका लागि भेला भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य सदस्य राष्ट्रबीच रक्षा खर्च, गठबन्धनप्रतिको प्रतिबद्धता तथा युक्रेन युद्ध प्रमुख एजेन्डाका रूपमा रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)