नेपालमा ‘सोभरेन वेल्थ फन्ड’ को बहस: थुप्रिएको विदेशी मुद्रा विकासमा लगाउन के हुँदैछ ?
nepalpress.com · Wed Jul 08 08:53:47 GMT 2026

काठमाडौं । कुनै समय नेपालमा विदेशी मुद्राको सञ्चिति घटेर ‘श्रीलंका बन्ने हो कि ?’ भन्ने त्रास चौतर्फी थियो । तर, अहिले समय फेरिएको छ । नेपाल राष्ट्र बैंकको ढुकुटीमा विदेशी मुद्राको थुप्रो लागेको छ । अब त्यो रकम सरकारलाई कहाँ र कसरी परिचालन गर्ने भन्ने चुनौती थपिएको छ ।
इतिहासकै उच्च विन्दुमा पुगेको यही विदेशी मुद्रा सञ्चितिलाई उपयोग गर्दै देशको आर्थिक रूपान्तरणका लागि सरकारले एउटा नयाँ कदम चाल्ने घोषणा गरेको छ । जुन हो– ‘सोभरेन वेल्थ फन्ड’को स्थापना ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)