इरानका विदेशमन्त्री अब्बास अरघचीले मुस्लिम देशहरूलाई यो अपील गरे
barnanmedia.com · Tue Sep 08 22:11:46 GMT 2026

इरानी विदेशमन्त्री सय्यद अब्बास अरघचीले सोमबार इस्लामिक सहयोग संगठन (ओआईसी) का नवनियुक्त महासचिव इस्माइल औलद शेख अहमदसँग टेलिफोन वार्ता गरेका छन्।
यस क्रममा उनले ओआईसी महासचिवमा निर्वाचित भएकोमा औलद शेख अहमदलाई बधाई दिए र नयाँ कार्यकालको सफलताको कामना गरे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)