सिरहामा पासवान बने वैशाख महिनाको उत्कृष्ट प्रहरी
onlinekhabar.com · Sun May 24 03:46:18 GMT 2026

१० जेठ, सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले वैशाख महिनाको ‘उत्कृष्ट प्रहरी’ हवल्दार सन्जीपकुमार पासवानलाई घोषणा गरेको छ ।
पासवानले विभागीय मूल्य–मान्यता, आदेश तथा निर्देशनको पूर्ण पालना गर्दै व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ ढंगले जिम्मेवारी निर्वाह गरेको भन्दै सम्मान गरिएको हो । उनी तालिम शाखामा कार्यरत छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)