पारा टेबुलटेनिस च्याम्पियनसिपमा डिगम र लाली बने च्याम्पियन
lokaantar.com
राष्ट्रिय शारीरिक अपाङ्ग टेबुलटेनिस संघ नेपालको आयोजना तथा काठमाडौं महानगरपालिका सामाजिक विकास विभागको सहयोगमा ‘पारा टेबुलटेनिस खेल च्याम्पियनसिप’ भएको छ ।
अपाङ्गता भएका व्यक्तिहरूको खेल कौशल र क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालित यस प्रतियोगितामा महिला र पुरुष गरी दुई छुट्टाछुट्टै विधामा प्रतिस्पर्धा गराइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)